images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 517
    SHARES
  • २०८१ माघ १३ गते आइतबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा नेशनल लघुवित्त र रुरु जलविद्युत परियोजना रहेका छन् । 

    आइतबार नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको १६ लाख ६० हजार ८ सय ६८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापतको ७ लाख ३९ हजार ९ सय ८५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     


     


    images
    images

    Logo