images
images

धितोपत्र बोर्डमा एफएनसीसीआईले पठायो नयाँ सञ्चालक 


  • 396
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    धितोपत्र बोर्डमा एफएनसीसीआईले पठायो नयाँ सञ्चालक 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त सञ्चालक पदमा अन्जन श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट बोर्डमा प्रतिनिधित्व गर्न महासंघले उनलाई प्रतिनिधि पठाएको हो । सञ्चालक श्रेष्ठ महासंघका वस्तुगत उपाध्यक्ष हुन् । 

    सर्वोत्तम सिमेन्ट्सको शेयर प्रकरणमा मुछिएका बोर्डका सञ्चालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएपछि सो पद रिक्त थियो । सो पदमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए । 

     

     

     

     


    images
    images

    Logo