images
images

एचआईडिसीएलको ७ करोड कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत 


  • 363
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    एचआईडिसीएलको ७ करोड कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडिसीएल) कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    नेप्सेका अनुसार बिहीबार कम्पनीले ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत गराएको हो । उक्त कम्पनीले १०० रुपैयाँ अंकित दरमा साउन ५ गते देखि भदौ ८ गतेसम्म ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशन गरेको थियो ।

    सोही मध्ये ७ करोड ७० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

     

     


    images
    images

    Logo