images
images

इन्फिनिटी लघुवित्तको ६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 350
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    इन्फिनिटी लघुवित्तको ६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
     
    संस्थाले साविकको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई १ः०९८ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत गरेको हो । 

    इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई १ः०९८ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन प्रति शेयर अंकित मुल्य १०० का दरको संङ्ख्या २६ लाख ६ हजार ५ सय १ देखी ३२ लाख ४६ हजार ३५ सम्मको जम्मा ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता साधारण  शेयर नेप्सेमा सुचीकरण गरेको हो । 


    images
    images

    Logo