images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 550
    SHARES
  • २०८१ माघ ६ गते आइतबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार १८.३८११ प्रतिशत बोनस वापतको ७६ लाख ९० हजार ६ सय ५२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
     
    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo