images
images

३७ अंकले नेप्से घट्दा, दुई कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट, कतिमा हुँदैैछ कारोबार ?


  • 502
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    ३७ अंकले नेप्से घट्दा, दुई कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट, कतिमा हुँदैैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार बजार खुलेको ३ घण्टामा नेप्से परिसुचक ३७ अंकले घटेको छ  ।

    बजार घटेपनि मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको शेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको हो  ।

    यो अवधिमा कारोबारमा आएका १८७ वटा कम्पनीमा १७ कम्पनीको मुल्य बढेको छ १६६ वटा कम्पनीको मुल्य घटेको छ भने ४ वटा कम्पनीको मुल्य स्थिर रहेको छ । 

    मानुषी लघुवित्त वित्तीय संस्थाको ९ सय २८ दशमलव ७० रुपैयाँ दरमा शेयर कारोबार भईरहेको छ भने तेह्रथुम पावर कम्पनीको ३ सय ९९ दशमलव ५० रुपैयाँमा शेयर कारोबार भइरहेको छ ।

     


    images
    images

    Logo