images
images

सानिमा फ्लेक्सी फण्डले सेबोनबाट पायो सार्वजनिक निष्कासन अनुमति


  • 383
    SHARES
  • २०८१ माघ ३ गते बिहीबार

    सानिमा फ्लेक्सी फण्डले सेबोनबाट पायो सार्वजनिक निष्कासन अनुमति

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘सानिमा फ्लेक्सी फन्ड’लाई निष्कासन अनुमति दिएको छ। सेबोनले माघ २ गते सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो योजनालाई निष्कासन अनुमति दिएको हो।

    योसँगै अब योजना व्यवस्थापक सानिमा क्यापिटले यस फन्डका १ अर्ब रुपैयाँ बराबरको इकाइ बिक्री खुला गर्नेछ। जसअनुसार यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ।

    यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।


    images
    images

    Logo