images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 419
    SHARES
  • २०८१ माघ ३ गते बिहीबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सुपर मादी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार ५ प्रतिशत बोनस वापतको १० लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo