images
images

लक्ष्मी बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?


  • 694
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    लक्ष्मी बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

    काठमाडौं । लक्ष्मी बैंकले लाभांशको घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । 

    कात्तिक २५ गते बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनस शेयर र ३.५ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश दिने भएको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 

     


    images
    images

    Logo