images
images

सिटिजन्स म्युचुअल फन्डले नयाँ योजना सञ्चालन गर्न बोर्डसँग माग्यो अनुमति


  • 385
    SHARES
  • २०८१ पौष २४ गते बुधबार

    सिटिजन्स म्युचुअल फन्डले नयाँ योजना सञ्चालन गर्न बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सन्तुलित योजना नामको बन्दमुखी सामूहिक लगानीकोष योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । 

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासनका लागि बोर्डमा पुस १९ गते निवेदन दिएको हो । 

    यो बन्दमुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक रहेको छ।

     


    images
    images

    Logo