काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
सो कम्पनीको साधारणसभा कात्तिक २३ गते मुक्तिनाथ विबास बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा सम्पन्न भएको हो ।
मुक्तिनाथ क्यापिटलकाे सो साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर पारित गरेको छ ।