images
images

शिवम् सिमेन्ट्सका सीइओ देवेन्द्र सिन्हाको राजिनामा स्वीकृत


  • 349
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    शिवम् सिमेन्ट्सका सीइओ देवेन्द्र सिन्हाको राजिनामा स्वीकृत

    काठमाडौं । शिवम् सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र सिन्हाले सीइओ पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । 

    कात्तिक २२ गते सोमबार बसेको सञ्चालक समितिको बैठकबाट सिन्हाको राजिनामा स्वीकृत गरेको हो । उनी भारतीय नागरिक हुन् । सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले उक्त कम्पनीमा निरन्तर रुपमा सेवा दिन नसकेको भन्दै पदबाट राजिनामा दिएका थिए। 

     


    images
    images

    Logo