images
images

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन


  • 295
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    गुराँस लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन

    काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार मंगलबार कम्पनीको ५.५० प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो । 

    गुराँस लाइफ इन्स्योरेन्सको बुक क्लोज पछिको प्रति शेयर मुल्य ६ सय १८ दशमलव १ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार ६ सय ५२ रुपैयाँमा भएको थियो ।   


    images
    images

    Logo