images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 417
    SHARES
  • २०८१ पौष १७ गते बुधबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं ।  २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी नेप्सेमा सुचीकृत हुनेमा हाथवे इन्भेष्टमेण्ट नेपाल र सिटिजन्स बैंक रहेका छन् । 

    बुधबार हाथवे इन्भेष्टमेण्ट नेपालको १० प्रतिशत बोनस वापतको २५ लाख ७४ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo