images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 346
    SHARES
  • २०८१ पौष ११ गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं ।  दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्स रहेका छन् । 

    सर्वोत्तम सिमेन्ट ७ प्रतिशत बोनस बापत नेप्सेले विहीबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय १४ रुपैयाँ ६७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ६४ रुपैयाँ ७० पैसामा भएको थियो ।

    ग्रिन भेन्चर्स १० प्रतिशत बोनस बापत नेप्सेले विहीबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय १० रुपैयाँ ४५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ६१ रुपैयाँ ५० पैसामा भएको थियो ।

     

     


    images
    images

    Logo