काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस शेयर सुचीकृत भएको छ ।
उक्त कम्पनीको शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत भएको हो ।
कम्पनीको उक्त बोनस शेयर बापतको ७ लाख ३३ हजार २ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।