images
images

रु रु जलविद्युत् परियोजनाको अध्यक्षमा आशिष सुवेदी चयन


  • 402
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    रु रु जलविद्युत् परियोजनाको अध्यक्षमा आशिष सुवेदी चयन

    काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडको अध्यक्षमा आशिष सुवेदी चयन भएका छन् । 

    कात्तिक १६ गते कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसार काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले मंगलबार सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका कम्पनीका सञ्चालक सुवेदीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo