images
images

साधना लघुवित्तमा चार जना सञ्चालक निर्वाचित


  • 395
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    साधना लघुवित्तमा चार जना सञ्चालक निर्वाचित

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थामा चार जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको कात्तिक १३ गते सम्पन्न भएको ५ औं वार्षिक साधारणसभा बाट सञ्चालक पदमा चार जनालाई निविरोध निर्वाचित गरेको हो । 

    साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कृष्ण बहादुर थापा, डा. नरहरि ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सिंहलाई  निविरोध निर्वाचित गरेको हो । 

    कात्तिक १३ गते सम्पन्न साधारणसभाले एस डि. एण्ड एशोसिएट्सलाई यस संस्थाको आर्थिक वर्ष ०७८र०७९को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।  


    images
    images

    Logo