images
images

यी हुन् सहकारी ठगीमा रवि लामिछानेसँगै मुद्दा लगाइएका ३१ अभियुक्त (नामसहित)


  • 399
    SHARES
  • २०८१ पौष ७ गते आइतबार

    यी हुन् सहकारी ठगीमा रवि लामिछानेसँगै मुद्दा लगाइएका ३१ अभियुक्त (नामसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । त्यसबाहेक थप पाँचजना र आठ कम्पनीलाई भने कसुरजन्य सम्पत्ति जफत प्रयोजनका निम्ति विपक्षी बनाइएको छ ।

    अभियोगपत्र दायर गरिएका मध्ये आठजना थुनामै छन् । बाँकी २३ जना फरार छन् ।

    प्रतिवादी बनाइएकामा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट छन् ।

    यस्तै, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेललाई प्रतिवादी बनाइएको छ ।

    m2-1734859205.jpg

    m1-1734859190.jpg

    m3-1734859217.jpg


    images
    images

    Logo