images
images

लक्ष्मी लघुवित्तले तोक्यो बुक क्लोजको मिति


  • 283
    SHARES
  • २०७८ कार्तिक १६ गते मंगलबार

    लक्ष्मी लघुवित्तले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । लक्ष्मी लघुवित्तले बुक क्लोजको मिति तोकेको छ । साधारणसभा तथा घोषित लाभांश वितरण प्रयोजनको लागि सो कम्पनीले बुक क्लोजको मिति तय गरेको हो । 
    सो अनुसार कात्तिक ३० गतेसम्म कायम रहने शेयरधनी साधारणसभामा सहभागी हुन र प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले मंसिर १० गतेका लागि साधारणसभा बोलाएको छ । 

    यसअघि सो कम्पनीले २० प्रतिशत बोनस शेयर र ७.३६ प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ । 


    images
    images

    Logo