images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 377
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
     
    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ४९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ हजार ६३ रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images
    images

    Logo