images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 961
    SHARES
  • २०८१ पौष १ गते सोमबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र भगवति हाइड्रोपावर रहेका छन् । 

    प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यस्तै, भगवति हाइड्रोपावर ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८ सय २६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएका छन् । 

     


    images
    images

    Logo