images
images

गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन


  • 418
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन

    काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । 

    आइतबार बसेको सञ्चालक समितिको ४३१ औं बैठकले कम्पनीका सञ्चालक बुढाथोकीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको कम्पनीले जनाएको छ । 


     


    images
    images

    Logo