images
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?


  • 533
    SHARES
  • २०७८ कार्तिक १५ गते सोमबार

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ११‍.५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।

    बैंकको कात्तिक १४ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११‍.५ प्रतिशत लाभांश दिने लिने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारणसभाले पारित पछि वितरण हुनेछ । 

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo