images
images

सरकारले सार्वजनिक गर्यो नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)


  • 365
    SHARES
  • २०८१ मंसिर २५ गते मंगलबार

    सरकारले सार्वजनिक गर्यो नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

    काठमाडौं । गत साता नेपाल–चीनबीच बेइजिङमा भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

    बीआरआईमार्फत नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

    गत मंसिर १९ गते बुधबार बेइजिङमा आयोजित विशेष समारोहमा नेपाल सरकार र चीन सरकार बीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

    हेर्नुहोस् पूर्णपाठ


    images
    images

    Logo