काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्ञानेन्द्र ईवाहाङ को राजीनामा स्वीकृत भएको छ ।
कार्तिक १३ गते सञ्चालक समितिको बैठकले सञ्चालक ज्ञानेन्द्र ईवाहाङले दिएको राजीनामा सोही मिति देखि लागू हुनेगरी कम्पनीले स्वीकृत गरेको जनाएको हो ।