काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार आइतबार संस्थाको १९ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो ।
सो लघुवित्तको बुक क्लोज पछिको शेयर मुल्य ६ सय ७ रुपैयाँमा समायोजन भएको छ । लघुवित्तको प्रति शेयर मुल्य १ हजार २ सय ४ दशमलव २९ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार १ हजार ४ सय ३३ दशमलव १० रुपैयाँमा भएको थियो ।