images
images

दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?


  • 565
    SHARES
  • २०८१ मंसिर २० गते बिहीबार

    दुई कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो ?

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा फस्र्ट माइक्रोफाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट रहेका छन् । 

    फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ३१ रुपैयाँ १९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ९७ रुपैयाँमा भएको थियो ।  


    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ६१ रुपैयाँ ९० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १ सय १५ रुपैयाँमा भएको थियो ।   
     
    आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ । 


    images
    images

    Logo