images
images

सिटिजन्स बैंकको ९१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत 


  • 694
    SHARES
  • २०७८ कार्तिक १२ गते शुक्रबार

    सिटिजन्स बैंकको ९१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौ । सिटिजन्स बैंक लिमिटेडको ९१ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
     
    बैंकले सिर्जना फाइनान्सलाई १ः०९५ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको ९२ लाख ४८ हजार ८ सय २२ कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सुचीकृत गरेको हो । 

    सिटिजन्स बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई १ः०९५ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन प्रति शेयर अंकित मुल्य १०० का दरको संङ्ख्या ११ करोड ६६ लाख २० हजार ४ सय १० देखी १२ करोड ५७ लाख ६९ हजार २ सय ३२ सम्मको जम्मा ९२ लाख ४८ हजार ८ सय २२ कित्ता साधारण  शेयर नेप्सेमा सुचीकरण गरेको हो । 


    images
    images

    Logo