काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ।
बोर्डले कम्पनीलाई ४ लाख ७५ हजार ४ सय ४९ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो।
कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।