काठमाडौं । मंगलबार शेयर बजार ६१ अबंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बढेसँगै पाँच वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
बेष्ट फाइनान्स, राधि विद्युत्त कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल लिमिटेड र शिव श्री हाइड्रो कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ १४ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने २ वटा कम्पनीको मुल्य घटेको छ ।
बजारमा नबिल बैंकको १९ करोड रुपैयाँ बराबरको शेयर बारोबार भएको छ