images
images

लाभांश भुक्तानी सम्बन्धी अन्योलता हटाउन धितोपत्र बोर्डको निर्देशन


  • 289
    SHARES
  • २०७८ कार्तिक ९ गते मंगलबार

    लाभांश भुक्तानी सम्बन्धी अन्योलता हटाउन धितोपत्र बोर्डको निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुचीकृत कम्पनीको नगद लाभांश वितरण सम्बन्धी अन्योलता हटाउन निर्देशन दिएको छ ।  

    विभिन्न सुचीकृत कम्पनीको नगद लाभांश भुत्तानी हुँदा सम्बन्धित कम्पनीको शेयर रजिष्टार कम्पनीबाट शेयरधनीको खातामा रकम जम्मा हुने तर त्यस्तो रकम कुन कम्पनीको लाभांश बापत आएको हो भन्ने थाहा नहुने विद्यमान व्यवस्थालाई सच्याउन बोर्डले भनेको छ । 

    अहिले एउटै कम्पनीले दर्जनौ सुचीकृत कम्पनीके शेयर रजिष्टारको जिम्मा लिँदै आएका छन् । अब ती कम्पनी मार्फत लाभांश प्राप्त गर्दा लाभांश सम्बन्धी विवरण समेत खुलाएर पठाउनु पर्नेट साथै सम्बन्धित शेयरधनीको बैंक स्टेटमेण्ट समेत यस्तो विवरण उल्लेख हुनु पर्ने बोर्डको निर्देशन छ । 

     


    images
    images

    Logo