images
images

१० कम्पनीको शेयरमुल्यमा पोजेटिभ सर्किट, १८२ कम्पनीको शेयरमुल्य बढ्यो


  • 490
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    १० कम्पनीको शेयरमुल्यमा पोजेटिभ सर्किट, १८२ कम्पनीको शेयरमुल्य बढ्यो

    काठमाडौं । शेयर बजार आज २.७१ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बढेसँगै  दश वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ , 

    बेष्ट फाइनान्स, राधि विद्युत्त कम्पनी, सेन्टरल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स, नेपाल हाइड्रो, सिनर्जी पावर कम्पनी, युनियन हाइड्रो, माउन्टेन इनर्जी, शिव श्री हाइड्रो र श्री इन्भेष्टमेन्ट कम्पनीको शेयर मुल्यमा सर्किट लागेको हो । 

    यो अवधिमा कारोबारमा आएका १८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५ वटा कम्पनीकाे मुल्य घटेको छ ।

    Capture 1.JPG


    images
    images

    Logo