images
images

शतप्रतिशत हकप्रद शेयर जारी गर्न मुक्तिनाथ क्यापिटलले बोलायो विशेष साधारणसभा


  • 564
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    शतप्रतिशत हकप्रद शेयर जारी गर्न मुक्तिनाथ क्यापिटलले बोलायो विशेष साधारणसभा

    काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विशेष साधारणसभा गर्ने भएको छ । शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित कम्पनीले विशेष साधारणसभा गर्न लागेको हो ।

    सो साधारणसभा कात्तिक २३ गते बिहान ११ बजे मुक्तिनाथ विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय काठमाडौंप्लाजा, कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट हुँदैछ । 

    सो साधारणसभाले हाल कायम रहेको चुक्तापूँजीको १ बराबर १ को अनुपातमा १०० प्रतिशत अर्थात् शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

     


    images
    images

    Logo