images
images

शेयर बजार २५ अंकले बढ्यो, नेपाल बैंकको सर्वाधिक कारोबार 


  • 490
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    शेयर बजार २५ अंकले बढ्यो, नेपाल बैंकको सर्वाधिक कारोबार 

    काठमाडौं । सोमबार शेयर बजार २५ अंकले बढेको छ  । बजार खुलेको आधा घण्टामा नेप्से १ प्रतिशतले बढेको हो । 

    नेप्से बढेसँगै नेपाल बैंकको सर्वाधिक ३३ करोड बराबरको शेयर कारोबार भएको छ । 

    यो अवधिमा कारोबारमा आएका १६४ वटा कम्पनीमध्ये १४८ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १८ वटा कम्पनीको शेयर मुल्य टेको छ भने ६ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । बजारमा ३३ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर कारोबार भएको छ । 


    images
    images

    Logo