images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 336
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । ग्लोवल आइएमई बैंक को शेयर मूल्य समायोजन भएको छ । बैंकको ५.५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ५५ रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo