images
images

नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा, बोनस कति ? 


  • 978
    SHARES
  • २०७८ कार्तिक ८ गते सोमबार

    नेपाल बैंकको १७ प्रतिशत लाभांश घोषणा, बोनस कति ? 

    काठमाडौं । नेपाल बैंकले १७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश लिने निर्णय गरेको हो ।

    उक्त लाभांश अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट स्वीकृत भइ सञ्चालक समितिले पारित गरेपछि वितरण हुनेछ । 

    यसअघि असावधानीवश लाभांश दर अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।

    index.png


    images
    images

    Logo