images
images

चाडपर्व लक्षित बजार अनुगमन : असाेजमा १०० फर्मलाई ५५ लाख जरिवाना, कात्तिकमा १३ लाख


  • 297
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    चाडपर्व लक्षित बजार अनुगमन : असाेजमा १०० फर्मलाई ५५ लाख जरिवाना, कात्तिकमा १३ लाख

    काठमाडौं । सरकारले चाडपर्व लक्षित बजार अनुगमनबाट ५५ लाख जरिवाना असुल गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजमा गरेको बजार चाडपर्वलक्षित बजार अनुगमनका क्रममा नियम विपरीत व्यवसाय गर्ने १०० फर्मलाई ५५ लाख जरिवाना तिराएको जनाएको छ । 

    असोज महिना भरिमा ५७० फर्मको अनुगमन गरिएको थियो । जसमध्ये नियम विपरीत, मूल्य सूची नराख्ने, रिलेबलिङ् गर्ने, कालोबजारी गर्ने १०० फर्मलाई जरिवाना तिराइएको विभागले जनाएको छ  । 

    त्यस्तै, विभागले कात्तिक महिनामा ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरेको छ ।


    images
    images

    Logo