images
images

सर्पोट लघुवित्तको सञ्चालकमा भूपाल मिश्र मनोनित 


  • 398
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    सर्पोट लघुवित्तको सञ्चालकमा भूपाल मिश्र मनोनित 

    काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा भूपाल मिश्र मनोनित भएका छन् । 

    कात्तिक ५ गते बसेको सञ्चालक समितिको १६८ औं बैठकले वित्तीय संस्थाको शेयरधनीको तर्फ रिक्त रहेको सञ्चालक पदमा प्रतिनिधि हुने गरी मोरङ जिल्लाका मिश्रलाई रिक्त रहेको सञ्चालक पदमा मनोनित गरेको कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo