images
images

बेष्ट फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट 


  • 427
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    बेष्ट फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । साताको पहिलो दिन आईतबार शेयर बजार बढेको छ । बजार खुलेको पौने दुई घण्टामा निरन्तर रुपमा ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से आज ६.४१ अंकले बढेको हो । 

    बजार बढे संगै बेष्ट फाइनान्स कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

    आइसीएफसी फाइनान्सको सर्वाधिक ७७ करोड १८ लाख कित्ता शेयर कारोबार भएको छ । 

    यो अवधिमा कारोबारमा आएका ९१ वटा कम्पनीको मुल्य बढेको छ ७७ वटा कम्पनीको मुल्य घटेको छ  भने १८ वटा कम्पनीको मुल्य स्थिर रहेको छ । 


    images
    images

    Logo