images
images

मिर्मिरे लघुवित्तकाे कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त 


  • 515
    SHARES
  • २०७८ कार्तिक ७ गते आइतबार

    मिर्मिरे लघुवित्तकाे  कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त 

    काठमाडौं ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । 

    वित्तीय संस्थाको कात्तिक ५ गतेको सञ्चालक समितिको २२१ बैठकले पूचौडी नगरपालिका –१ बैतडीका जोशीलाई कात्तिक ८ गतेदेखि लागु हुने गरी संस्थाको कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

    पुष्कर राज जोशीको कार्यकाल आगामी ४ वर्षसम्म कायम रहने कम्पनीले जनाएको छ । 


    images
    images

    Logo