images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 470
    SHARES
  • २०८१ कार्तिक २९ गते बिहीबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं ।  नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo