images
images

प्रुडेन्सियल इन्स्योरेन्सका कार्यकारी अधिकृत महर्जनको राजीनामा स्वीकृत 


  • 451
    SHARES
  • २०७८ कार्तिक ४ गते बिहीबार

    प्रुडेन्सियल इन्स्योरेन्सका कार्यकारी अधिकृत महर्जनको राजीनामा स्वीकृत 

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनको राजीनामा स्वीकृत भएको छ ।

    कार्तिक ३ गते सञ्चालक समितिको अध्यक्ष समक्ष महर्जनले दिएको राजीनामा कार्तिक ५ गते देखि लागू हुनेगरी कम्पनीले स्वीकृत गरेको हो । 

    साथै सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कार्तिक ७ गते देखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

     


    images
    images

    Logo