काठमाडौं । आँखुखोला जलविद्युतको हकपद शेयर नेप्सेमा सुचीकृत भएको छ । सामेबार कम्पनीको १५० प्रतिशत हकप्रद बापतको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचीकृत भएको हो ।
सुचीकरणसँगै इन्स्योरेन्सको सो शेयर दोस्रो कारोबारका लागि योग्य भएको छ ।