images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 339
    SHARES
  • २०८१ कार्तिक २५ गते आइतबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । सगरमाथा जलविद्युतको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ८४ रुपैयाँ २५ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय १२ रुपैयाँमा भएको थियो ।

    आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।


    images
    images

    Logo