images
images

सोल्टी होटलले तोक्यो बुक क्लोजको मिति


  • 335
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    सोल्टी होटलले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । सोल्टी होटल लिमिटेडले आगामी मंसिर ६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने भएको छ ।  

    कम्पनीले ४७ औं वार्षिक साधारणसभा प्रयोजनका लागि शेयरधनी किताव खाता बन्द गर्न लागेको हो । जस अनुसार मंसिर ५ गते सम्म कायम भएका शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र उक्त साधारणसभामा सहभागि हुन पाउनेछन् । 

    सोल्टी होटलको वार्षिक साधारण सभा मंसिर २८ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा भचुअल माध्यमबाट बस्दैछ । 

     


    images
    images

    Logo