images
images

५९ अंकले नेप्से बढ्दा नबिल बैंकको सर्वाधिक कारोबार 


  • 484
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    ५९ अंकले नेप्से बढ्दा नबिल बैंकको सर्वाधिक कारोबार 

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक बढेको छ । 

    बजार खुलेको साढे दुई घण्टामा शेयरबजार ५८ अंकले बढेको हो ।
     
    नेप्से बढेसँगै नबिल बैंकको सर्वाधिक ६ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    यो अवधिमा कारोबारमा आएका १८५ कम्पनी मध्ये १७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ, ८ वटा कम्पनीको मुल्य घटेको छ भने २ वटा कम्पनीको शेयर मसल्य स्थिर रहेको छ । 


    images
    images

    Logo