images
images

आईपीओ जारी गर्न आदर्श लघुवित्तले बोर्डमा दियो आवेदन 


  • 365
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    आईपीओ जारी गर्न आदर्श लघुवित्तले बोर्डमा दियो आवेदन 

    काठमाडौं । साधारण शेयर (आईपीओ) जारी गर्नका लागि आदर्श लघुवित्त वित्तीय संस्थाले धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६० लाख रुपैयाँ बराबरको लाख ६० हजार कित्ता शेयर जारी गर्न असोज २० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

    धितोपत्र बोर्डबाट स्विकृत पाएपछि संस्थाले आईपीओ जारी गर्ने छ । 

    उक्त संस्थाले आईपीओ जारी तथा बिक्री प्रवन्धकमा बी ओ के क्यापिटललाई नियुक्त गरेको छ ।  


    images
    images

    Logo