images
images

राष्ट्र बैंकको निर्देशनले शेयर बजारमा हरियाली, ५ मिनेटमा ७५ अंकले बढ्यो बजार

  • 517
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    राष्ट्र बैंकको निर्देशनले शेयर बजारमा हरियाली, ५ मिनेटमा ७५ अंकले बढ्यो बजार

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनेगरी नेपाल राष्ट्र बैंकको निर्देशन आएपछि शेयर बजारमा उत्साह देखिएको छ । 

    बुधबार खुलेको बजार ५ मिनेटको अवधिमा करिब ७५ अंक बढीको वृद्धि देखिएको हो । 

    images
    images

    Logo