images
images

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस शेयर बढ्यो


  • 875
    SHARES
  • २०७८ कार्तिक ३ गते बुधबार

    नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस शेयर बढ्यो

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन भएको छ । यसअघि १६ प्रतिशत लाभांश घोषणा गरेको बैंकले लाभांशको दरलाई यथावत राख्दै बोनस शेयर बढाएको हो । 

    यसअघि पनि बैंकले ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद दिने जनाएको थियो । राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि बैंकले बोनस शेयर बढाएको हो । अब बैंकले  १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।


    images
    images

    Logo